breakingसंस्था गतिबिधी
वीपी विचार राष्ट्रिय समाजको बैठक भोली बस्ने
१२ फागुन, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमवार(भोली) बस्ने भएको छ । दिउँसो १ बजे समाजको केन्द्रीय कार्यालय काठमाडौैँको चण्डोलमा बस्ने बैठकमा समसामयिक तथा वीपी विचार राष्ट्रिय समाजको सांगठनीक विषयमा छलफल हुने समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए ।
