समाचारनेपाली कांग्रेस

प्राध्यापक न्यौपाने वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्यमा मनोनित

१९ फागुन, काठमाडौैँ÷ प्राध्यापक एवं नेपाली काँगे्रसका नेता कविराज न्यौपानेलाई वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

वीपी विचार समाज मोरङ जिल्लाका निवर्तमान सभापति न्यौपालेलाई आइतबार वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सभापति कुलबहादुर गुरुङले समाजको विधान २०६९ अनुसार केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

न्यौपानेले समाजमा रहेर गरेको कार्यको मुल्याङ्कन गदै केन्द्रीय सदस्यमा मनोनित गरिएको वीपी विचार राष्ट्रिय समाजले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button