breakingसमाचार

बीपी विचार राष्ट्रिय समाजको ७ वटै प्रदेशमा अभियान तिब्र, के भन्छन प्रदेश सभापतिहरु ?

बीपी विचार राष्ट्रिय समाजले ७ वटै प्रदेशमा आफ्ना गतिविधि तिब्र पारेको छ । नेपाली काँगे्रसभित्र बीपीले अबलम्बन सिद्धान्त हराउँदै गएपछि समाजले आफ्ना गतिविधि तिब्र पारेको हो । बीपीको सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई काँगे्रसभित्र स्थापित गराउनको लागि बीपी विचार राष्ट्रिय समाजका ७ वटै प्रदेशमा अभियान तिब्र पारिएको संवन्धित प्रदेशका सभापतिहरुले बताएका छन् । यसैबिच हामीले ७ वटै प्रदेशमा समाजले आफ्ना गतिविधि के कसरी अगाडी बढिरहेको छ भनेर प्रतिक्रिया लिएका छौँ । यसैक्रममा वीपी विचार राष्ट्रिय समाज प्रदेश नंवर १ का सभापति दिपक लोहनी, प्रदेश नंवर २ का सभापति चुन्निशरण यादव, प्रदेश नंवर ३ का सभापति खेमराज सेढाई, प्रदेश नंवर ४ का उपसभापति खेमराज पौडेल, प्रदेश नंवर ५ का सभापति रेवतिप्रसाद भुसाल र सुदुरपश्चिमाञ्चल प्रदेशका सभापति विरबहादुर हमालसँग कुराकानी गरेका हौैँ ।

nema
Show More

Related Articles

Back to top button