breakingनेपाली कांग्रेससमाचार

बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

३० असार, काठमाडौैँ÷ नेपाली कांग्रेसले बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न कार्यकताहरुलाई निर्देशन दिएको छ । काँँगे्रस सभापति शेरबहादुर देउवाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दैे उद्धार तथा राहतमा खट्न निर्देशन दिएका हुन । विज्ञप्तिमा राजनैतिक पूर्वाग्रह त्यागेर पिडितहरुको सहयोगमा खटिन भनिएको छ । साथै कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा सरकारले गरेको कामको अनुगमन समेत गर्ने जनाएको छ । यसअघि हिजो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले बैठक स्थगन गरेर उद्धार र राहतमा लाग्ने निर्णय गरेको हो ।

nema
Show More

Related Articles

Back to top button