विचार

हराए विपी र पुष्पलालका सपना

नेपाली राजनीतिक इतिहासमा बीपी कोइराला तथा पुष्पलाल श्रेष्ठलाई आदरका साथ हेर्ने गरिएको छ । नेपाली काँगे्रसले आफ्ना संस्थापक नेता बीपी कोइरालाको सिद्धान्त अनुसार पार्टी चलिरहेको दाबी गरेको छ । अर्कोतिर पुष्पलालको नाम भजेर नेपालका कम्युनिष्ट पार्टीहरु अगाडी बढिरहेका छन् । हरेक बर्ष नेपाली काँगे्रसले बीपीको स्मृति दिवस मनाउँदा पुष्पलाललाई कम्युनिष्टहरुले सम्झने गरेका छन् । तर उनीहरुले नेपालको राजनीतिक इतिहासमा पु¥याएको योगदानको काँगे्रस तथा कम्युनिष्ट पार्टीले अवमुल्यन गरेको संवन्धित राजनीतिक दलका नेताहरुले आरोप लगाएका छन् ।
यसैबीच, नेपाली काँगे्रसका नेता एवं बीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्द र पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले जनता टेलिभिजन कुराकानी गदै बीपी र पुष्पलालले नेपालको राजनीतिक इतिहासमा पु¥याएको योगदानको कुनै कदर हुन नसकेको बताएका छन् ।
अन्तरवार्ता हेर्न यहाँ क्लिक गर्नुहोला

nema
Show More

Related Articles

Check Also
Close
Back to top button