समाचार
सुनको मूल्य १ हजार ४ सयले घट्यो
काठमाण्डौ – सुनको भाउ शुक्रबार तोलामा १ हजार ४ सय रुपैैँयाले घटेर ७२ हजार रुपैैँयामा आ्एको छ । बिहीबार सुनको भाय तोलाको ७३ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेर तोलाको ९ सय रुपैयाँ तोकिएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
