breakingनेपाली कांग्रेस
सरकारले निर्माण गरेको कोषमा प्रतिपक्षको ५० लाख
कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीका तर्फबाट पचास लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय भएको छ l पार्टीका संघीय सांसदहरुले पन्ध्र दिनको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णयपनि यसअघि भइसकेको छ l