breakingनेपाली कांग्रेस

सरकारले निर्माण गरेको कोषमा प्रतिपक्षको ५० लाख

 
 
कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीका तर्फबाट पचास लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय भएको छ पार्टीका संघीय सांसदहरुले पन्ध्र दिनको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णयपनि यसअघि भइसकेको छ l

Show More

Related Articles

Back to top button