समाचार
नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह

सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न समारोह राखिएको छ ।
बिहीबारैबाट थापाले महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।
यो पनि पढ्नुहोसशैलेश थापाको सेक्रेट : बाबु डीआईजी, छोरो आईजीपी