breakingसमाचारविचारवी पी विचार
प्रदेशमन्त्री सिंहको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पास
६ असार, काठमाडौं ।
प्रतिनिधिसभाले नयाँ अभ्यास सुरुवात गरेको छ । प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्ने अभ्यास सुरु गरेको हो ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मंगलबार निधन भएको थियो ।
बुधबार बसेको संसदको पहिलो बैठकले मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पास गरेको छ ।
शोक प्रस्ताव पास भएपछि बैठक स्थगित भयो ।
copied from online khabar