breakingसमाचारवी पी विचार

वीपी विचार राष्ट्रिय समाजद्धारा पुस्तक विमोचन गर्ने,

काठमाडौ कार्तिक ,४


वीपी विचार राष्ट्रिय समाज कार्यसम्पादन समितीको बैठकले वीपी विचार राष्ट्रिय समाजद्धारा प्रकाशित पुस्तक वि.पी विचार निती,सिद्धान्त र व्यवहार आगामि कार्तिक १४ गते लोकार्पण गर्ने निणर्य गरेको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्य नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्नुहुनेछ । उक्त कुरा विपी विचार राष्ट्रिय समाजका महासचिव विनय ध्वज चन्दले बताउनु भएको छ ।

nema
Show More

Related Articles

Back to top button