breakingसमाचारविचारवी पी विचार

४२ औ वी.पी स्मृति दिवश सम्पन्न

मिति २०८१ श्रावण ६ गते वी.पी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यलयमा ४२ औ वी.पी स्मृति दिवश विशेष कार्यक्रमका साथ सम्पन्न भयो

वी.पी विचार राष्ट्रिय समाज तनहु

विपीको विचार छाडेकाले कांग्रेस कमजोर बनेको वीपी विचार समाजका केन्द्रीय सदस्य गुरुङको भनाई दमौली, साउन ६ गते विपी कोइरालको ४२ औं स्मृति दिवसको अवसरमा बीपी बिचार समाज तनहुँले आइतबार दमौलीमा ‘बर्तमान नेपालको राजनीति सन्र्दभ र विपीको विचार’ विषयक एक दिवसीय विचार गोष्ठीको आयोजना गरेको छ । गोष्ठीको वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य सुकुमलाल गुरुङले उदघाटन गर्नु भएको थियो ।

वी.पी विचार राष्ट्रिय समाज कैलाली
४२औ वी पी कोइराला को स्मृति मा वी पी विचार रास्ट्यि समाज कैलाली क्षेत्र नं ०१ टीकापुर ले रूदा्क्ष र गोल्डमोहरका विरूवा रोपीयो

nema
Show More

Related Articles

Check Also
Close
Back to top button