गतिविधि

हार्दिक समवेदना !!

 
वीपी विचार राष्ट्रिय समाज केन्द्रिय कार्यसम्पादन समितिको वैठकले वीपी विचार राष्ट्रिय समाज महोत्तरी जिल्लाका सभापति किशोर कुमार सिंहको बयासी वर्षिय वुवा राघवेन्द्र प्रताप सिंहको निधनप्रति गहिरो समवेदना प्रकट गरेको छ । स्वर्गिय सिंह गाउविकास समितिका पूर्व अध्यक्ष रहनुभएका नेपाली कांग्रेसका क्रियाशिल कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको निधनले महोत्तरीमा ठूलो आघात पुगेको छ । साथै यस दुःखद घडीमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button