गतिविधि

अरुणसिंह राठोर उपसभापतिमा मनोनित

वी.पी.विचार राष्ट्रिय समाजको विधान २०६९(संशोधन र परीमार्जन सहित २०७३) को धारा १५.१ अनुसार र यस समाजको मिति २०७४ साल पौष १२ गतेको निर्णय अनुसार वीपी विचार राष्ट्रिय समाज जिल्ला समिति बर्दियाका सभापति श्री अरुणसिंह राठोरलाई प्रदेश नं ५ को उपसभापति(बर्दिया, बाँके, दाङ, प्यूठान , सल्यान, रोल्पा र रुकुम) मा मनोनित गरेको छ ।
 

nema
Show More

Related Articles

Back to top button