समाचार
प्रतिनिधिसभामा संसदमा प्रि–बजेटमाथि छलफल सुरु
बुधबारको बैठकमा आउँदो आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को बजेटको तयारीमा रहेका अर्थ मन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेश गरेका थिए ।त्यसमाथि छलफल सुरु भएको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बिहीबारदेखि प्रि–बजेटमाथिको छलफल सुरु भएको हो ।
