समाचार

मोदी र दाहालबीच भेट

शनिबार, २९ बैशाख २०७५, १३ : ५५ |

काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्।

ह्यात होटलमा भएको भेटमा दुई देशको सम्वन्धका बारेमा छलफल भएको थियो। दुवै नेताहरुले नेपाल भारतको स्वन्धलाई अझै बलियो बनाउने विषयमा आफ्ना धारणा राखेको दाहालको सचिवालयले बताएको छ। यस अघि मोदीले कांग्रेस सभापति शेरबहादुर देउवा सहित कांग्रेस नेताहरुलाई भेटेका थिए। आज नै मोदी मुक्तिनाथ पुगेर पूजाअर्चना गरेर काठमाडौं फर्केका थिए। यस्तै उनले पशुपतिनाथमा समेत पूजा गरे। मोदी आज नै भ्रमण सकेर भारत फर्कँदैछन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button