समाचार

नेपाल भ्रमण सकेर फर्किए मोदी

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण सकेर शनिबार अपराह्न भारत फर्किएका छन् ।

 
शनिबार दिउँसो ४ बजे ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट मोदी भारत प्रस्थान गरेका हुन्। मोदी दुई दिनको राजकीय भ्रमणको लागि नेपाल आएका थिए। यो पटकको उनको भ्रमण धार्मिक भ्रमण भनिएको थियो।
 
दुईदिने भ्रमणका क्रममा मोदीले जनकपुर, काठमाडौँ र मुक्तिनाथको भ्रमण गरेका थिए।
 

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button