नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले युरोप भ्रमणका क्रममा पार्टी सभापति शेरवहादुर देउवाको चर्को आलोचना गरेका छन् । लक्जेम्बर्गमा आइतबार कांग्रेस निकट नेपाली जनसम्पर्क समितिको प्रथम अधिवेशनमा उनले पार्टीको आन्तरिक कुरा खोलेर सभापति देउवा विरुद्ध जाइलागेका हुन ।
पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
