breakingसमाचारसंस्था गतिबिधी

समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्तिक ११ गते बस्ने

 
 
६ कार्तिक, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आगामि कार्तिक ११ गते बस्ने भएको छ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा बस्ने बैठकमा संगठन विस्तार लगायत अन्य समसामयीक विषयमा छलफल हुने समाजका सह—सभापति गोविन्दराज जोशीले जानकारी दिनुभयो । दिउँसो साँढे १२ बजे सुरु हुने बैठकमा कार्यसम्पादन समितिका सम्पूर्णलाई उपस्थित हुन समाजले आग्रह गरेको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button