समाचारसंस्था गतिबिधी

वीपी विचार राष्ट्रिय समाजको बैठक मंगलबार बस्ने

९ मंसिर काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंसिर ११ गते ९ आगामि मंगलबार० बस्ने भएको छ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा बस्ने बैठकमा संगठन विस्तार र राष्ट्रिय मेलमिलाव दिवस मनाउने लगायत विविध विषयमा छलफल हुने समाजका केन्द्रीय सहसभापति गोविन्दराज जोशीले जानकारी दिनुभयो । दिउँसो १२ ः ३० बजे सुरु हुने बैठकमा कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई उपस्थित हुन समाजले अनुरोध गरेको छ ।

nema
Show More

Related Articles

Back to top button