breakingअन्तर्वार्तासंस्था गतिबिधी

नेपाली काँगे्रसका क्रान्तिकारी युगल जोडी भरत र मञ्जरी

नेपाली काँगे्रसका एक क्रान्तिकारी नेता भरत उप्रेती र उनकी श्रीमती प्रफुल्ल मन्जरी उप्रेतीसँग वीपी विचार डटकमका लागि कृष्ण न्यौपानेले कुराकानी गरेका छन् ।
उनको जन्म वि।सं १९८९ साल फाल्गुण महिनामा धादिङ जिल्लामा भएको थियो । नेपाली काँग्रेसले सुरु गरेको २००७ सालको आन्दोलन लगायतका आन्दोलनमा उप्रेतीले सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी काँगे्रसको इतिहास देखि हालसम्मको अवस्थाको साक्षी नेता समेत हुन ।
 
अन्तरवार्ता हेर्न यहाँ क्लिक गर्नुहोला
https://www.youtube.com/watch?v=FgU3vygh3Bs&feature=youtu.be
 
 

nema
Show More

Related Articles

Check Also
Close
Back to top button