breakingसमाचारवाग्मती प्रदेश

वीपी विचार राष्ट्रिय समाजको कार्यसम्पादन समितीको बैठक सम्पन्न,

पौष १८,काठमाडौ


वीपी विचार राष्ट्रिय समाजको कार्यसम्पादन समितीको बैठक पौष १६ गते शुक्रबारका दिन समाजका सभापति श्री कुल बहादुर गुरुङ्गको सभापतित्वमा समाजको केन्द्रिय कार्यालय चण्डोलमा सम्पन्न भयो । उक्त बैठकबाट यही फाल्गुन मसान्तसम्म प्रदेश र जिल्ला अधिवेशन नगरेको जिल्लाहरुमा अधिवेशन सम्पन्न गर्नको लागि प्रदेशले केन्द्रसँग समन्वय गरी जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय बैठकबाट गरिएको छ ,साथै वीपी कोईराला नेपाल भारत फाउण्डेशनले “वीपी विचार नीति, सिद्धान्त र व्यवहार” नामक पुस्तक प्रकाशनको लागि अनुदानको दोस्रो किस्ता उपलब्ध गराएकोमा समाजबाट धन्यवाद ज्ञापन गर्ने निर्णय भएको छ । अन्तमा बैठकमा उपस्थिति सम्पूर्णलाई धन्यवाद दिई बैठक सम्पन्न भएकाे छ ।

nema
Show More

Related Articles

Back to top button