विश्व

अमेरिकी राष्ट्रपति ट्रम्प गलत मनसाय भएको व्यक्तिभएको कोरियाली नेता किमको दाबी

मस्को, वैशाख १३ । उत्तर कोरियाली शासक किम जोन उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प गलत मनसाय भएको व्यक्तिको रुपमा परिचित रहेको बताएका छन् ।
उनले हालैका वार्ताहरूमा अमेरिकाले खराब मनसायका साथ एकपक्षीय अडान लिएकाले पुरानै स्थितिमा पुग्न सक्ने चेतावनी समेत दिएका हुन ।
नेता किमले कोरियाली प्रायद्वीपको शान्ति पूर्णरूपमा वासिंटनमा भर पर्ने बताए ।
रुसी राष्टपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका क्रममा किमले रुसी राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमणको निमन्त्रणा समेत दिएका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button