समाचार

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु दुर्भाग्यपूर्ण भएको अमेरिकाको निश्कर्ष

काठमाडौं–नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने कानुन बनाउनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सर्वजनिक गरेका हुन् ।
ट्वीटमा उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको भन्दै प्रेसमाथिको अंकुश लोकतन्त्रमाथिकै अंकुश हुने उल्लेख गरेका हुन ।
ट्वीटमा उनले लेखेका छन्(‘नेपालका नेताहरुले मलाई बारम्बार प्रजातान्त्रिक स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता जनाएका छन् ।

nema
Show More

Related Articles

Back to top button