समाचारसंस्था गतिबिधी
बीपी विचार राष्ट्रिय समाज प्रदेश २ को सचिवमा चिमौरिया
२ जेष्ठ, काठमाडौैँ÷ बीपी विचार राष्ट्रिय समाज प्रदेश नंवर २ को सचिवमा रामशरण चिमौरिया नियुक्त भएका छन् । समाजका प्रदेश नंवर २ संयोजक चुन्नीशरण यादवको सिफारिसमा बीपी विचार राष्ट्रिय समाजले चिमौरियालाई नियुक्त गरेको हो ।
चिमौरिया लामो समय निजामती सेवामा रहेका थिए । हाल उनी निजामती सेवाबाट सेवा नेवृत भैसकेका छन् ।
