समाचारवी पी विचार

४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस टीकापुर, कैलालीमा सम्पन्न

काठमाडौ पौष ,१७
वीपी विचार राष्ट्रिय समाज क्षेत्रिय कार्य समिती क्षेत्र नं १ टीकापुर ,कैलालीको आयोजनामा यही पुस १६ गते “राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको औचित्य” विषयमा गोष्ठी सम्पन भयो । कार्यक्रमको प्रमुख अतिथी वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य सुनिल कुमार भण्डारी हुनुहुन्थ्यो भने कार्यक्रमक सञ्चालन पूर्ण बहादुर रेग्मीले गर्नुभएको थियो । कार्यक्रमकै क्रममा स्वागत मन्तव्य नेत्र बहादुर रावलले दिनुभएको थियो भने बार्षिक प्रतिवेदन वलबहादुर रावलले प्रस्तुत गर्नुभयो । कार्यक्रमकाे  सभापत्तित्व वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य गोर बहादुर खड्काले कार्यक्रममा उपस्थित सम्पूर्ण नेतृत्व वर्गलाई धन्यवाद दिदै उक्त कार्यक्रम समाप्त गर्नुभयो ।
 
 
 
 
 
 
 

nema
Show More

Related Articles

Back to top button