समाचारनेपाली कांग्रेस
दिलकुमारी र अरुणसिँह बीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्यमा मनोनित
२६, जेष्ठ, काठमाडौैँ÷ बीपी विचार राष्ट्रिय समाजले दिलकुमारी राई र अरुण सिंह राठोरलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । समाजका केन्द्रीय सभाति के.वी गुरुङले २०७६ साल जेष्ठ २४ गते सुनसरीकी राई र बर्दियाका राठोरलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन । मनोनित दुवै केन्द्रीय सदस्यहरुले आफूलाई पाएका जिम्मेवारीलाई पुरा गर्ने बताएका छन् ।
