breakingसमाचारसंस्था गतिबिधी

प्रदेश नंवर ४ मा बीपी विचार राष्ट्रिय समाजको उपलब्धि यस्तो छ

१९ असार, काठमाडौ÷ नेपाली काँगे्रसभित्र बीपी कोइरालाको विचारको क्षय भएको भन्दै बीपी विचार राष्ट्रिय समाजले आफ्ना गतिविधि सात वटै प्रदेशमा जारी राखेको छ । पछिल्लो समय बीपी विचार राष्ट्रिय समाजले प्रदेश नंवर ४ मा पनि आफ्ना गतिविधिलाई जनमानसमा पु¥याउने काम गरिरहेको छ । बीपी कोइरालाले प्रतिपादत गरेको सिद्धान्तहरु राष्ट्रियत, प्रजातन्त्र र समाजवादमा काँग्रेस विमुख भएको भन्दै अभियान सुरु गरिएको समाजका प्रदेश नंवर ४ का उपाध्यक्ष खेमराज पौडेलले जानकारी दिए । यसैबीच बीपी विचार डटकमले सो प्रदेशमा समाजले आफ्ना गतिविधि के कसरी अगाडी बढाएको छ उपाध्यक्ष पौडेलसँग सोधेका छौैँ ।

nema
Show More

Related Articles

Back to top button