breakingनेपाली कांग्रेस

नेपाली काँगे्रस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

२७ असार, काठमाडौैँ÷ नेपाली काँगे्रस केन्द्रीय कार्यसमितीको बैठक शुक्रबार पनि बस्दै छ । पार्टी कार्यलय सानेपामा बस्ने बैठकमा गत आइतबारको बैठकमा प्रस्तुत भएका १४ एजेन्डा माथि छलफल हुने भएको छ । पार्टीको प्रादेशिक संरचनादेखि भ्रातृ संगठनका सन्दर्भमा बैठकले निर्णय लिने रणनिति सहित बैठक बस्न लागेको हो । त्यस्तै सभापत्ति इतर पक्षले बैठकमा सभापत्ति शेरबाहादुर देउवालाई चाडैँ महाधिवेशनमा जानका लागि दबाब दिने रणनिती पनि बनाएको छ । केन्द्रीय कार्य समितिको बैठकको पुर्व सन्ध्यामा बिहिबार महामन्त्री शंशाक कोइरालाको निवासमा बसेको सभापतिइत्तरको छुटै बेलाले यस्तो रणनिति बनाएको हो ।

nema
Show More

Related Articles

Back to top button