समाचार

कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुँदै

काठमाण्डौ ÷ कक्षा १२ को परीक्षाफल सोमबार सार्वजनिक हुँदै छ । सोमबार दिउँसो ४ बजे बोर्ड बैठक बसेरे नतिजा सार्वजनिक गर्ने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसअघि विज्ञान र अन्य विषयको परीक्षाफल फरक(फरक समयमा प्रकाशन गर्ने गरिएकोमा यसपटक भने सबै संकायको परिक्षाफल एकै पटक प्रकाशन गर्ने बोर्डको तयारी छ ।
यो वर्ष चार लाखभन्दा धेरै विद्यार्थीले १२ कक्षाको परीक्षा दिएका थिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button