breakingसमाचारनेपाली कांग्रेस

अहिले कांग्रेस एउटै छैन ,कुन कांग्रेसकाे कुरा गर्ने – कांग्रेस नेता, रेवतीप्रसाद भूसाल

पूर्वमन्त्री एवं नेपाली काँगे्रसका नेता रेवतिप्रसाद भुसालले काँगे्रस भित्रको एउटा विचार समूह सत्ता मोहमा केन्द्रीत भएको आरोप लगाउनुभएको छ । पार्टी दुई वटा विचार समूहमा विभाजन हुँदा निष्ठावान कार्यकर्तामा निराशा छाएको उनको दाबी छ । राजधानीमा रहेको एक रेडियोसँग कुराकानी गदै नेता भुसालले काँगे्रस नेतृत्वले विगतमा आफूले गरेका क्रान्तिलाई भजाउने मात्र काम गरेको ठोकुवा गरे । नेता भुसालले पार्टीको १४ औैँ महाधिवेशनमा नेतृत्व परिवर्तनको संभावना रहेको संकेत समेत गरेका छन् ।
पुरा कार्यक्रम सुन्न तलको लिन्कमा जानुहोला

nema
Show More

Related Articles

Back to top button