समाचार

जापानमा शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ७० नाघ्यो

शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जापानमा मृत्यु हुनेको संख्या कम्तिमा ७० पुगेको छ । जापानमा आँधी पुगेको चौथो दिन मंगलबारसम्म ज्यान गुमाउनेको संख्या ७० नाघेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पछिल्लो ६० वर्ष यताकै शक्तिशाली आँधीका कारण जापानको जनजीवन प्रभावित भएको छ । आँधीका कारण प्रभावितहरुको उद्धार तथा राहतका लागि एक लाख १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जापान सरकारले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button