समाचार

सुनको मूल्य फेरि उच्च विन्दुमा

१९ माघ, काठमाडौैँ÷ सुनको मूल्य बढेर फेरि उच्च विन्दुमा पुगेको छ । यसअघि गत पुस २३ गते तोलाको ७६ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आज फेरि त्यही विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्यमा भएको वृद्धिसँगै बजारमा कारोबार भने सुस्त देखिएको छ । चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । चाँदीको मूल्य आज तोलाको ८९५ रूपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button