breakingनेपाली कांग्रेस

पूर्वसञ्चारमन्त्री बाँस्कोटालाई कारवाहीको माग गदै नेविसंघद्धारा प्रदर्शन

१८ फागुन
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आज बिहान क्याम्पस अगाडि सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेकोे आरोप लगाएका छन् । नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न माग गरेको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button