नेपाली कांग्रेससमाचार

दुई हजार सकृय कार्यकर्ताले दिए राजीनामा

 
 
नेपाली कांग्रेस तनहुँका दुई हजार सकृय कार्यकर्ताहरुले नेपाली कांग्रेस केन्द्रीय कार्य समिती ले नेपाली कांग्रेसका पुर्ब सहमहामन्त्री गोबिन्द राज जोशीको कार्बाही फिर्ता नलिएमा आफुहरु कांग्रेसमा नरहने गरि हस्ताक्षर बुझायका छन । बि पि को बिचार बोक्ने सच्चा नेता लाइ बिना कारण केन्द्रीय अनुशासन समितिले गत श्रावन १० गते गरेको अनुशासनको कार्यबाही निकै निन्दनिय रहेकाले जिवन भरी कांग्रेसको निम्ती, देश र जनताको निम्ती अहोरात खटेर पार्टीको काम गर्ने नेता लाइ आज केहि केन्द्रीय सदस्यको दवावका कारण नचाहादा नचाहादा पनि हामी लाइ कार्बाही गर्न बाध्य बनाइयो भन्ने अनुशासन समितिको भावना पनि आइरहेको अबस्थामा र देश भरिका कांग्रेसहरुले यस्तो नचाहिदो काम गर्यो केन्द्रीय अनुशासन समितिले भन्ने ब्यापक असन्तुष्टि भैरहेको अबस्थामा यदि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले जोशिको कार्बाही फिर्ता नलियमा तनहुँ जिल्लाका दुई हजार सकृय कार्यकर्ताहरुले नेपाली कांग्रेसको साधारण सदस्य पनि नरहने गरि हस्ताक्षर सन्कलन गरि केन्द्रीय सभापति लाइ पत्र पठाइएका छौ । अत आउदो केन्द्रीय कार्य समितिको बैठकले उहा को कार्बाही फिर्ता गर्ने छ सब कांग्रेसलाइ सङ्सङै हिडाउने छ ।तनहुँमा मात्र नभै देश भरी कांग्रेसको लहर आउने छ जनताको भावनाको कदर हुनेछ भन्ने कुरो तनहुँका कांग्रेसले महसुस गर्न पाउन । होइन भने वा यदि जोशी सर को कार्बाही फिर्ता भयन भने तमाम तनहुँका सकृय कार्यकर्ताहरु निरास मात्र होइन निस्कृय भै साधारण सदस्य समेत रहन नसक्ने आम कार्यकर्ताहरुले प्रतिबद्धता गरेका छन ।

Show More

Related Articles

Back to top button