समाचार

प्रचण्डलाई फेसबुकमा गाली गर्ने रेडियो नेपालका पत्रकार पक्राउ

१८ बैशाख, काठमाडौ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दाहाललाई फेसबुकमा अशिष्ट र अमर्या्दित गाली गरेको विषयमा उजुरी परेपछि पत्रकार दीपक पाठकलाई आज विहान प्रहरीले घरबाटै पक्राउ गरेको हो । रेडियो नेपालको बोर्ड सदस्य समेत रहेका पाठकलाई साइबर क्राइमको अभियोग लगाइएको छ ।

nema
Show More

Related Articles

Back to top button