breakingसमाचार

शैली र चरित्रमा सुधार नआए सरकार बदल्ने स्वरले आकार लिने काँगे्रसको चेतावनी

३० जेठ, काठमाडौैँ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको शैली र चरित्रमा सुधार नआए सरकार बदल्ने स्वरले आकार लिन सक्ने चेतावनी दिएको छ । कांग्रेसले सरकारविरुद्ध स्वतःस्फूर्त देशका विभिन्न सहरहरुमा दिनप्रतिदिन हुँदै गएका आन्दोलनतर्फ इंगित गर्दै शैली र चरित्रमा सुधार नआए सरकार बदल्ने स्वरले आकार लिने चेतावनी दिएको हो ।
 
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत परीक्षण सुस्ततादेखि कात्रोमा भ्रष्टाचारसम्मको प्रश्‍नले धैर्यको बाँध टुट्ेको उल्लेख गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आन्दोलनकारीमाथि कारबाही गर्ने चेतावनी नदिन पनि सुझाए समेत दिनुभएको छ ।

nema
Show More

Related Articles

Back to top button