नेपाली कांग्रेससमाचार

स्वर्गिय, भिमबहादुर तामाङ्गको ८ औं स्मृत्ति दिवस

 
काठमाडौ मंसिर १६
शादा जीवन,उच्च विचारका हिमायती, समाजवाद र निष्ठावानका पदमूर्ति श्रदय नेता भिमबहादुर तामाङ्ग प्रति वीपी विचार राष्ट्रिय समाजका सभापत्ति श्री कुल बहादुर गुरुङ्ग सह –सभापत्ति श्री गोविन्दराज जोशी ,महासचिव श्री विनय ध्वज चन्द तथा यस समाजका सम्पूर्ण परिवारले भावपूर्ण श्रदासुमन व्यक्क्त गर्नुभयो ।
विपी विचार राष्ट्रिय समाज
चण्डोल , काठमाडौ ।
 

Show More

Related Articles

Back to top button