breakingवाग्मती प्रदेशवी पी विचारसमाचार

सभापत्ति शेरबहादुर देउवाद्धारा दुख व्यक्त

काठमाडौ, भाद्र ९
वि.सं २००७ को प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा तथा २०१७ साल पछिका प्रजातन्त्र पुर्नस्थापनाका आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका २०१५ सालको निर्वाचन क्षेत्र नं १०१ को नेपाली काँग्रेसका क्षेत्रिय सभापति एवम् काँग्रेसका कुशल संगठनकर्ता लमजुङ्ग जिल्ला उदिपुर निवासी स्वर्गिय रोहिणीराज त्रिपाठीको धर्मपत्नी महेश्वरी त्रिपाठीको निधनप्रति नेपाली काँग्रेसले गहिरो दुख व्यक्त गरेको छ ।

उहाँको निधनप्रति नेपाली काँग्रेसका सभापति एवम सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ ।

उहाँको निधनले पार्टीले एक अग्रज व्यक्तिलाई गुमाएको छ । वक्तव्यमा भनिएको छ ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button