वी पी विचार राष्टिय समाजको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न

काठमाडौ असार १२
वी पी विचार राष्टिय समाजको केन्द्रीय कार्य समितिको बैठक समितिका सभापति कुलबहादुर गुरुङको सभापतित्वमा समाजको केन्द्रीय कार्यलय चण्डोलमा सम्पन्न भयो। समाजले कार्य सम्पादन समितिले गरेको निर्णय संसौधन सहित अनुमोदन गरेको छ । वैठकले कार्य सम्पादन समितिले गरेको निर्णयमा मेलमिलाप दिवश महत्वबारे प्रकाश पार्ने भनी ससोधन गर्ने निर्णय गर्यो ।
वैठकले कार्य सम्पादन समितिले अधिवेशन नभएका प्रदेश र जिल्लामा केन्द्रसँग समन्वय गरी २०७८ फागुन मसान्तसम्म अधिवेशन गर्ने निर्णय गरेकोमा वी पी विचार राष्टिय समाजकोे प्रदेश र जिल्ला अधिवेशन सम्पन्न गर्नुका साथै वी पी विचार राष्टिय समाजको सङ्गठन सुदृढ गर्ने प्रदेश र जिल्ला अधिवेशनको लागि केन्द्रीय सदस्यहअरुलाई महासचिवले खटाउने निर्णय गर्याे
समाजकाृे कोष खडा गर्ने सम्बन्धमा केन्द्रीय सदस्यहरुले वार्षिक रु ६००० रु (छ हजार)का दरले समाज कोषलाई सहयोग गर्ने र साधारण सदस्यता शुल्क रु १०० र आजीवन सदस्यता शुल्क रु५००० लिने निर्णय गरेको छ र वैठकले उपरोक्त ससोधित निर्णय बाहेक समाजले गरेको अरु सम्पुर्ण निर्णयलाई सर्वसम्मतिले अनुमोदन गर्यो । यसरी नै यही २०७९ ˘ाावण ६ गते शुक्रबार वी पी स्मृति दिवशमा वर्तमान राजनितिक सन्दर्भमा वी पी विचारको सान्दर्भिकता विसयक विचार गोष्ठी गर्ने निर्णय गरियो । उक्त विषयमा विभिन्न विद्वानहरुलाई आमन्त्रित गरी विश्लेशणात्मक प्रवचन गराउने प्रवन्ध केन्द्रीय कार्यलयले गर्ने निर्णय गर्यो।
