breakingवाग्मती प्रदेशवी पी विचारसमाचार

कार्यसम्पादन समिती र केन्द्रीय कार्यसम्पादन समितीकाे गठ्न

मितिः २०७८। ३। १६
वीपी विचार राष्ट्रिय समाजका सभापति श्री कुल वहादुर गुरुङ्गले वीपी विचार राष्ट्रिय समाजको विधान २०७१ र २०७६को (संसोधन एवं परीमार्जन सहित ) को धारा १५ (६) अनुसार विधानको परिधि भित्र रहि वीपी विचार राष्ट्रिय समाज केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसम्पादन समितीको पदाधिकारी तथा सदस्यहरुमा मनोनित गर्नुभएको छ ।
पदाधिकारीहरु
(१) गोविन्द राज जोशी सह –सभापति
(२) विनयध्वज चन्द महा– सचिव
(३) राम वहादुर गुरुङ्ग उप– महासचिव
(४) राजन पन्त कोषाध्यक्ष
सदस्यहरु
(१) लक्ष्मण प्रसाद घिमिरे (२) रेवति प्रसाद भुषाल (३) सुरेन्द्र हमाल
(४) लोकेस ढकाल (५) खेँमराज सेडाइ (६) ढुण्डीराज पोख्रेल
(७) डा. वासुदेव खनाल(८) नारायण भट्टराई

यसैगरी वीपी विचार राष्ट्रिय समाजको विधान २०७१ र २०७६को ( संसोधन एवं परीमार्जन सहित ) को धारा १३ (२) अनुसार विधानको परिधि भित्र रहि वीपी विचार राष्ट्रिय समाजका निम्न वमोजिमका साधारण सभाका सदस्यहरुलाइ वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्यमा मनोनित गरनु भएकाे छ उहाले विधानको पुर्ण पालना गर्दै विधानको उदेश्य पुरा गर्न आफनो सकृय भुमिका निर्वाह गर्नु हुनेछ । कार्यकालको सफलताको लागी शुभकामना छ भननु भएकाे छ ।
सदस्यहरु
(१)श्री हर्क लाल गिरी( झापा)
(२)श्री वाल कुमारी लोहनी (तनहँु)
(३) डा. गंगा केशी (दाङ)
(४) श्री भुमा पाण्डे(स्याङजा)
( ५) लक्ष्मी गिरी थापा(दाङ)
(६) विमल गुरुङ्क (इलाम)

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button