breakingसमाचारविचारवी पी विचार
हार्दिक श्रद्धान्जली

चिन्तनशील राजनीतिकर्मी मित्र प्रदिप गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राती ९ बजे निधन भएकोमा हामी अत्यन्त दु ः खी भएका छौँ । उहाँको आत्माको चिर शान्तीको कामना गर्दै श्रद्धासुमण अर्पण गर्दछौँ साथै शोकाकुल परिवार आफन्त जन तथा शुवेच्छकहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
के.वी गुरुङ गोविन्दराज जोशी विनय ध्वज चन्द
सभापति सह–सभापति महासचिव
तथा वी पी विचार राष्ट्रिय समाज परिवार
