breakingसमाचारविचारवी पी विचार
भाद्र २४ गते १०९ औँ वी.पी जयन्ती मनाइने
काठमाडौँ भाद्र, १३

वी .पी विचार राष्ट्रिय समाजको २०७९ श्रावण १५ गतेको बैठकको निर्णयअनुसार यही २०७९ भाद्र २४ गते १०९ औँ वी.पी जयन्ती वी .पी विचार सिद्धान्त र व्यवहार विषयमा अन्तक्रिया गरी मनाउने निर्णय गरेको छ । उक्त कार्यक्रममा सबै केन्द्रीय पदाधिकारी सदस्यहरु र उपत्यकाका जिल्ला समितीका पदाधिकारी तथा सदस्यहरुलाई ैसहभागी हुन अनुरोध गरिएको छ ।
जन्म जयन्ती कार्यक्रम २०७९ भाद्र २४ गते विहान ११ बजे समाजको केन्द्रीय कार्यलय चण्डोलमा हुने जानकारी समाजका महासचिव विनयध्वज चन्दले दिनुभएको छ ।
