breakingसमाचारविचारवी पी विचार

जापानका असानो भन्छन् : विश्वकप बल्ल सुरु भयो

 २०७९ मंसिर १८ गते

१८ मंसिर, काठमाडौ

जापानले पूर्वच्याम्पियनहरु जर्मनी र स्पेनविरुद्ध पुसनरागमन जित निकाल्दै विश्वकपमा उत्कृष्ट कथा लेखिसकेको छ । तर जापानका ताकुमा असानो भने उनीहरुले अहिलेसम्म केही उपलब्धी हासिल नगरेको बताउँछन् ।

विंगर असानोले जर्मनीविरुद्ध विजयी गोल गरेका थिए । जसले जापानको शानदार सुरुवात भएको थियो । तर, समूहको दोस्रो खेलमा कोस्टारिका विरुद्ध आफै स्तब्ध भयो ।
स्पेनविरुद्धको अर्को अप्रत्यासित नतिजा निकाले पनि जापान समूह इ को समूहविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्‍यो ।

copied from online khabar

nema
Show More

Related Articles

Check Also
Close
Back to top button