breakingसमाचारविचारवी पी विचार
वी .पी विचार राष्ट्रिय समाज
११० औं वी.पी जयन्तिको उपलक्ष्यमा २०८० भाद्र २४ गते आइतबारका दिन वी .पी विचार राष्ट्रिय समाजले “वी.पी र वर्तमान राजनिती ”को बारे छलफल कार्यक्रम समाजको कार्यलय चण्डोलमा सम्पन्न गर्याे । छलफल कार्यक्रमको सभापतित्व समाजका सभापति श्री के.वी गुरुङले गर्नुभयो छलफलमा श्री गोविन्दराज जोशी श्री विनय ध्वज चन्द, श्री रेवतिप्रसाद भुुसाल र श्री लोकेश ढकाल जी ले भाग लिनुभयो ।

