breakingविचारवी पी विचारसमाचार

बी पी बिचार राष्ट्रिय समाज दाङ

नेपाली काङ्ग्रेस दाङका पार्टी सभापति शंकरप्रसाद डाङ्गिको प्रमुख आतिथ्य तथा बी पी बिचार राष्ट्रिय समाज दाङका सभापति रुपलाल बस्नेतको सभापतित्वमा जेष्ठ नागरिक सेवा आस्रम घोराही १६ तेरौटेमा रहनुभयका जेष्ठ नागरिकलाई बी पी बिचार राष्ट्रिय समाज दाङको आयोजनामा एक कार्यक्रमका बिच फलफूल तथा बिस्कुट बितरण गरियो ।कार्यक्रमको सहजीकरण बी पी बिचार समाज तुलसीपुरका सभापति सुर्यबहादुर बस्नेहरूले गर्नु भयको थियो।

२०८०/०५/२५

Show More

Related Articles

Back to top button