breakingसमाचारविचारवी पी विचार

सह–सभापतिको पदमा मनोनित

वीपी विचार राष्ट्रिय समाजको विधानको (२०७१ र २०७६ कोसंसोधन र परिमार्जन सहित) अधिनमा रही वीपी विचार राष्ट्रिय समाजको कार्यसमिती सदस्य मध्येबाट धारा १८ बमोजिम रिक्त हुन आएको सह–सभापतिको पदमा श्री खेमराज सेँडाइ ज्यूलाई मनोनित गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button