नेपाली कांग्रेस

कांग्रेस कार्य समितिको वैठक बैषाख ७ गते ,

 
 
नेपाली कांग्रेस केन्द्रीय समितिको स्थगित वैठक २०७५ साल बैषख ७ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा वस्ने भएको छ । उक्त कुरा कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव श्री कृष्ण प्रसाद पौडेल ले हस्ताक्षर गर्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

nema
Show More

Related Articles

Back to top button