समाचार

एमाले माओवादी एकता माछा माछा भ्यागुत्तोः नारायणमान विज्क्छे

२४ बैशाख, काठमाडौैँ÷नेकपा एमाले र माओवादी केन्दबीच हुने भनिएको पार्टी एकता माछा माछा भ्यागुत्ताको कथा जस्तै भएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायढणमान विजुक्छेले बताउनुभएको छ । राजधानीको एक रेडियोमा सोमवार कुराकानी गदै उहाँले एमाले र माओवादीबीचको एकता कम्युनिष्ट एकता नभएको बताउनुभयो ।
एक अर्को प्रशंगमा नेता विजुक्छेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको उदेश्य अर्कै भएको उल्लेख गर्नुभयो । नेपालको तराईप्रति आँखा गढेकोले राजनीतिक नेता भएर तिर्थाटन गर्नु गलत भएको सुनाउनुभयो । उहाँले भ्रमणले दुई देशको सम्वन्ध नेपालको हितमा हुनुपर्ने बताउनु भयो ।

nema
Show More

Related Articles

Back to top button