समाचारवी पी विचारगतिविधिनेपाली कांग्रेस
वी.पी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्य समपादन समिती काे बैठक जेष्ठ ११ गते बस्ने ।
९ जेष्ठ, २०७५, काठमाडौ÷ वी.पी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्य समपादन समितिको बैठक जेष्ठ ११ गते शुक्रवार बस्ने भएको छ ।
समाजको केन्द्रीय कार्यालय चण्डोलमा दिनको साँढे १२ बजे बस्ने बैठकमा समसामयिक विषय तथा संगठनको गतिविधिका बारेमा छलफल हुने समाजका सहासचिव विनयध्वज चन्दले बताउनुभयो ।
